समाचार


पोखरा १७ विरौटाका क्षितिज फुस्रेखोलामा मृत भेटिए

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा एक युवकको शव भेटिएकोे छ । भेटिएको युवकको शव पोखरा १७ विरौटा हनुमान टोलमा बस्ने १६ वर्षीय क्षितिज बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको शव खोलामा अड्किएको अवस्थामा...

कोशीको एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा आज चुनाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । उनी यसअघि पनि प्रदेश कमिटी उपाध्यक्ष थिए । अध्यक्षमा विनोद ढकाल र घनश्याम...

पर्वतमा बाढीले बगाएको जीप टुक्रा टुक्रा अवस्थामा भेटियो : एकको शव फेला

पोखरा । हिजो (शनिबार) साँझ बाढीले बगाएर बेपत्ता जिप टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी...

७ सय बढी भारतीय धार्मिक पर्यटकको जम्बो टोली पोखरामा

पोखरा । नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटकको जम्बो टोलीले आज पोखराको तालवराही मन्दिरमा दर्शन गरेका छन् । भ्रमणमा आएका ७ सय ३० जनाको टोलीले फेवा ताल अहिलेसम्मकै बढि भिडभाड देखिन्थ्यो । उनीहरु डुङगामा चढेर तालवराही मन्दीर जान ठेलमठेल भिड लागेको...

पक्राउ परेका नायक अनमोल केसीलाई भोलि म्याद थप गरिने

काठमाडौँ । लेनदेनको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई भोलि म्याद थप गरिने भएको छ । अहिले उनी प्रहरी हिरासतमा नभएर अस्पतालमा भर्ना भएका छन् ।   स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले...

मिना सिर्जनशील समावेशी पुरस्कारबाट बिनु र तारा सम्मानित

पोखरा । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानित भएका छन् । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन...

पोखरामा ईन्टर कलेज ब्याण्ड कम्पिटिसन शुरु, फाईनल पुग्ने कलेजको आजै टुंगो लाग्ने

पोखरा । पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आजदेखि शुरु भएको प्रतियोगिता भोलिसम्म जारी रहनेछ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री...

परिवार नियोजन संघमा समुदायका अगुवासँग सुरक्षित गर्भपतन बारे अन्तरक्रिया

पोखरा। नवौं राष्ट्रिय सुरक्षा गर्भपतन सेवा दिवसको सन्दर्भमा नेपाल परिवार नियोजन संघ कास्कीले समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेको छ । समुदायमा सुरक्षित गर्भपतनको सेवा बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । ‘चिकित्सकमाथी...