समाचार


जिल्ला अस्पताल स्याङ्जाबाट ३९  हजार भन्दा धेरैले लिए सेवा

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाबाट एक आर्थिक वर्षमा ३९ हजार भन्दा धेरैले स्वास्थ्य सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को अवधिमा अस्पतालबाट ३९ हजार तीन सय ७० जना नागरिकले उपचार सेवा लिएका हुन् । स्वास्थ्य उपचार गर्नेमा ओपिडी तर्फ ३३ हजार एक...

एमआरएनए कोभिड खोप बनाउने वैज्ञानिकलाई नोबेल पुरस्कार

पोखरा । यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिडको एमआरएनए खोप बनाउने वैज्ञानिक जोडीलाई प्रदान गरिएको छ । डा. क्याटलन कारिको र डा. ड्रियु विसम्यानलाई पुरस्कार प्रदान गरिएको हो । महामारी सुरु हुनुअघि नै यो यो प्रविधि परीक्षण हुँदै थियो...

फेवाताल सम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

पोखरा । फेवाताल किनारका स्थानीयले सर्वोच्च आदालतले दिएको फैसला कार्यान्वयन गर्न नदिने बताएका छन् । सोमबार विहान फेवाताल सम्बन्धी सर्वोच्चको फैसला पीडितका नाममा भेला भएका स्थानीयले यस्तो बताएका हुन् । भेलालाई सम्बोधन गर्दै पूर्व जिल्ला विकास समितिका...

मेयर बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीको र्‍याली

काठमाडौं । काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्‍याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरुले र्‍याली...

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो ।...

पशुपति जलहरी प्रकरण  : तत्कालीन सदस्य सचिव ढकाल र हालका सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

हिरासतमा रहेका अनमोलले भने : १० लाख फिर्ता लैजानूस भन्दा पनि निर्माता मानेनन्

काठमाडौ । प्रहरी हिरासतमा रहेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले प्रहरीसँगको सोधपुछमा स्क्रिप्ट मन...

काठमाडौंमा डाक्टरमाथि हातपात गर्ने दुई जना पक्राउ

काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ११ पैसा...