काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीमा परी २३ जना सेनाका जवान बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवानहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको जनाइएको...
काठमाडौं । ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका(२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्। उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ...
स्याङ्जा । स्याङ्जाको वालिङस्थित त्रियासीमा प्रदेशकै बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको छ । गण्डकीका ११ वटै जिल्ला लक्षित बीउ बिजन प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरिएको हो । पछिल्लो २ आर्थिक वर्षको अवधिमा प्रशोधन तथा भण्डारण केन्द्र...
पोखरा । यस वर्षको दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार दसैंको टीकाको साइत सार्वजनिक सार्वजनिक गरेको हो । समितिका अनुसार यस वर्षको दसैँको सुरुवात २८ असोजको आइतबार हुनेछ...
पोखरा । बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १२ जना घाइते भएका छन् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ। जसअनुसार बझाङमा ११ जना र अछाममा एक जना घाइते भएका हुन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार क्षतिको...
पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले पोखरा महानगरपालिका वडा नं. ३३ मा उन्नत जातको बोका हस्तान्तरण गरेको छ । जेष्ठ नागरिक सीप विकास कार्यक्रम अन्तरगत वडाका उद्यमशील किसान तिलकराज आचार्यलाई उन्नतजातको बोका हस्तान्तरण गरेको हो ।बाख्रा पालनबाट...
पोखरा । बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण...
पोखरा । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको बताइएको हो । करिव ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म...