समाचार


पोखरा १६ जोगीमणीमा पञ्चेबाजा वाद्यवादन तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ को जोगीमणिमा पञ्चेबाजा संरक्षण, पुस्ता हस्तान्तरण र रोजगार सिर्जना गर्ने उद्देश्यले पञ्चेबाजा वाद्यवादन तालिम सुरु भएको छ । पछिल्लो समय पञ्चे बाजामा पुस्ता हस्तान्तरण हुन नसकेको र ब्यवसायिक रुपमा अगाडी वढिरहेको भएतापनि...

पोखरा २३ को बाम्दीमा पञ्चेबाजा वाद्यवादन तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २३ बाम्दीमा पञ्चेवाजा वाद्यवादन सम्बन्धी तालिम सुरु भएको छ । पञ्चेबाजा संगै संस्कृतिको संरक्षण, पुस्ता हस्तान्तरण र ब्यवसायिक रुपमा अगाडी बढाउनका लागि पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रले उक्त तालिमको आयोजना गरेको...

परराष्ट्रमन्त्री र युक्रेनका विदेशमन्त्रीसँग वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता...

पोखरा प्रदर्शनी केन्द्रमा हरित रोजगारी सिर्जना परियोजनाको शिलान्यास

पोखरा । पोखरा महानगरको आयोजनामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना जीसीआरयू परियोजनाको शिलान्यास सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइकाका कन्ट्री डाइरेक्टर मोहेन...

धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुदाँ तीन घाइते

धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो। घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का...

टेम्पल ट्री १५ औं वर्षमा, कर्मचारीलाई सम्मानसहित आश्रमलाई सहयोग

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पूरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई...

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

डडेल्धुरा । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट...

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन्। गाडी व्यवसायीसमेत रहनुभएका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर...

त्रिचन्द्रमा स्ववियु अध्यक्षका उम्मेदवारले मध्यरातमा लगाए ताला

काठमाडौं । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ । आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् । त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी...