समाचार


शम्भुजित बाँस्कोटालाई दीर्घ साधना, शिव परियारलाई दशक सम्मान

काठमाडौँ । चौथो ओएस नेपाल म्यूजिक अवार्ड समारोहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँसकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा बाँस्कोटालाई उक्त सम्मान प्रदान गरिएको हो । मञ्चमा बाँस्कोटालाई सम्मान...

अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत भएको छ ।   सांसद पन्थले सङ्कल्प प्रस्ताव पेस गर्दै त्यसको औचित्य र कारणबारे जानकारी गराएका थिए । उनले कानुनमा...

जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ १४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको...

अन्य जहाज पनि आवश्यकताअनुसार इजरायल पठाइन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताएका छन् । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए । उनले...

बन्धक रिहा नभएसम्म इजरायलले गाजामा बिजुली, पानी र इन्धनको सप्लाइ रोक्ने

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भएको...

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । भट्टराईको संयोजकत्वमा...

सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ

काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् । विकले गत असोज २२ गते ग्वार्को...

विश्वकप छनोट : भोलि नेपालले लाओसको सामान गर्दै, रंगशाला गई हौसला दिन कप्तान किरणको आग्रह

काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५ः३० बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ । खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार...