पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ...
काठमाडौँ । इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने भएको छ । इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइट मार्फत व्यवस्थापन गरिने भएको हो । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइट मार्फत ल्याउने...
पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान आज घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । घटस्थापनाको साइत...
पोखरा । नेपाली लेखक संघ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ । संस्थाको इतिहास, दौँतरी कार्यक्रमको विशेषता र दौँतरी शृंखलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी...
पोखरा । कास्की जिल्ला देशको पहिलो खुला दिसा मुक्त घोषणा गरिएको जिल्ला हो । १० आसर २०६८ मा पोखरा सभागृहमा तामझामका साथ कार्यक्रम गरेर खुला दिसा मुक्त जिल्ला कास्की घोषणा गरिएको थियो । सबैभन्दा पहिलो खुला दिसामुक्त जिल्ला कास्कीको सदरमुकाम मात्र होइन गण्डकी...
काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले अवैध तस्करी सम्बन्धी छानबिन प्रतिवेदन, अध्ययन प्रतिवेदनहरू, अनुसन्धान वा शोधपत्रहरू भए उपलब्ध गराइ सहयोग गरिदिन अनुरोध गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरी सरकारका विभिन्न निकायहरू वा अङ्गहरू वा कार्यालयहरू,...
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले, हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन...
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने...