समाचार


पोखरा स्पोर्टस अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले...

तीनकुने घटनामा संलग्न थप २० जना पक्राउ

काठमाडौं । शुक्रबार राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु...

चुत्रो र गुर्जोले बजार पाउन थाल्यो

पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो...

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति

  दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३...

राजावादीले गरेको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल,...

आज सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब

काठमाडौँ । साताको अन्तिम कारोबारका दिने सेयर बजारमा हरियाली छाएको छ । बिहीबार सेयर बजार परिसूचक ९नेप्से० ४१ दशमलव ६७ अंकले बढेर २६६३ दशमलव ५४ अंकमा पुगेको हो । बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ । बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार...

भन्सार विधेयक २०८१ अर्थ समितिबाट पारित

काठमडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक...

मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको मुद्दा

काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ ।फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । यो ट्रेडर्सले बिल बिजक समेत जारी नगरी मदिराको बिक्री वितरण...

चैत्रको अन्तिम साता तेश्रो एबिसी राष्ट्रिय एट ए साइड भेट्रान्स फुटवल प्रतियोगिता

पोखरा । आगामी चैत्रको अन्तिम साता पोखरामा तेश्रो एबिसी फोर्टी फाइभ प्लस राष्ट्रिय एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटवल भन्ने नाराका साथ स्थापित अमरसिंह ब्वाइज क्लब एबिसीले आगामी चैत्रको...