समाचार


प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम : सौर्य बजारमा ८० केजीसम्मका खसी बोका प्रदर्शन

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताएका छन् । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता...

युआरएल पुरस्कारका लागि छनोट समिति

पोखरा । यसपालिको युआरएल पत्रकारिता पुरस्कार र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदानका लागि छनोट समिति गठन गरिएको छ । युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको...

दार्चुलामा डेढ किलो चरेससहित दुई जना पक्राउ

दार्चुला । दार्चुला प्रहरीले बझाङका दुई जनालाई एक किलो ६ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा बझाङ जिल्ला बुंगल नगरपालिका७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय राम बहादुर बोहरा छन् । बुधबार उनीहरूलाई...

पोखरामा ड्रग्ससहित ४ जना प्रकाउ

पोखरा । पोखरामा ड्रग्ससहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको जनाएको छ । प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर...

अन्तर्राष्ट्रिय उडानका निगमका सबै जहाज सञ्चालनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् ।२९ असोजदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले...

पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती :‘जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडनुस्’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्याग, तपस्या र बलिदान गरेको...

तेस्रो बीआरआई फोरमको उद्घाटन, मुख्य आठ विषय प्रस्तुत

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत...

युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार, घरसम्म पुग्न गाडीको व्यवस्था

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५१ पैसा र बिक्रीदर १४१...