समाचार


दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर ज्यान गयो, एक बेपत्ता

भैरहवा । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको मंगलबार डुबेर ज्यान गएको छ । ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले...

घाईते मनाङ एयरका क्याप्टेनको उपचारको क्रममा ज्यान गयो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा ज्यान गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको ज्यान गएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । मनाङ एयरको...

दशैंको दोस्रो दिन : आज पनि टिका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद...

आज महानवमी, दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै

  पोखरा । आज महानवमी, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न...

पोखरामा भूकम्पको धक्का

पोखरा । पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । कास्कीसहित आसपासका जिल्लाहरु र संघीय राजधानी काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।  अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका...

आज फूलपाती, दसैंघर र घर-घरमा फूलपाती भित्र्याएर मनाइँदै

पोखरा । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको...

साँझ जब चिप्लेढुंगाको फुटपाथमा महानगर प्रहरीले केहीबेर व्यापार गर्न रोक्यो….(फोटो फिचरसहित)

पोखरा । पोखराको चिप्लेढुंगा स्थित फुटपाथमा साँझ व्यवसाय गर्नेहरुलाई पोखरा महानगर प्रहरीले केही बेर सामान राख्न रोकेको छ । शुक्रबार साँझ ८ः२० सम्म महानगर प्रहरी फुटपाथमा बस्दा सडकमा वयापार गर्नेहरु फुटपाथमा पसल राख्न सकेनन् । तर, जब ८ः२० बजे त्यहाँबाट...

सिटिजन फर्निचर ट्रेड लिंक प्रालिको थप शाखा विस्तार

पोखरा । पोखराको न्युरोडमा रहेको सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले फर्निसिङ सप्लायर्स विस्तार गरेको छ । न्युरोडमा प्रालिकै आडमा अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका...

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी : मतपरिणाम घोषणासँगै तनाव

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् । भेरो नामक...