समाचार


शान्ति सेनामा खटिएका एक नेपाली सैनिक लेबनानमा घाइते

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन्। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै पाउण्ड...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि गएराति काठमाडौँ आइपुगेका छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गुटेसेसलाई स्वागत...

प्याजको मूल्य वृद्धि हुने

काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि...

मुगुमा रहस्यमय घटना : तीन जना बालबालिकासहित चार जनाको शव भेटियो

सुर्खेत। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्। उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा...

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार जारी

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर(३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै...

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण : के गर्नुहुदैँन ?

काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा.देवमणि...

धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा

बलेवा । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले...