समाचार


भारतमा एउटै लिकमा दुई वटा रेल हिड्दा दुर्घटना, कम्तीमा १३ जनाको ज्यान गयो

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।ञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा...

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ८५०० प्यालेस्टिनीको ज्यान गयो

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको...

टी-२० विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन्...

राष्ट्रसंघका महासचिव गुटेरेस आज पोखरा आउँदै, भोली एबिसी जाने

पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस आज (सोमबार) दिउँसो पोखरा आउँदैछन् । उनी दिउँसो २ः ०० नेपाली सेनाको विमानमा पोखरा विमानस्थल आउने र फिष्टेल लजमा बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले...

पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव

पोखरा । पोखरामा बी पोजेटिभ रगतको प्लेटलेस अभाव देखिएको छ । चाडबाडका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजेटिभ समुहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्लेटलेस...

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार छ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यमान कानुन र अदालतको फैसलाअनुसार शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोगी भूमिका रहने बताएका छन् । नेपाल भ्रमणमा आएका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तापछि...

पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको सिटीबस दुर्घटना, ११ जना घाईते

पोखरा । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको सिटी बस दुर्घटनामा परेको छ । ३० यात्रु सवार बस दुर्घटना हुदाँ ११ जना घाईते भएको र घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा...

बारामा बस दुर्घटना : एकको ज्यान गयो, ११ जना घाइते

काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश...

मुगु हत्या : चारै जनाको शव सदरमुकाम गमगढी लगियो

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी लगिएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार...