बुटवल । रुपन्देहीको भैरहवामा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान नहुदाँ राज्य र निजी क्षेत्रको...
गुल्मी । गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण...
पोखरा । आफ्नो चार दिने भ्रमणका क्रममा सोमबार पोखरा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अहिले अन्नपूर्ण आधार सिबिर (एबिसी) पुगेका छन् । उनी पुरानो पोखरा विमानस्थलबाट नेपाली सेनाको विशेष हेलिकोप्टर मार्फत एबिसी पुगेका हुन् । महासचिव...
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो चार दिने भ्रमणका क्रममा पोखरा आइपुगेका छन् । गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । मुख्यमन्त्री...
पोखरा । पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख...
पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको कार्यालयमा गई उजुरी दिएका हुन् । पिडीत बचतकर्ताले...
बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ ९गुड्डु० को ज्यान गएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा ज्यान गएको हो । सोमबार...
काठमाडौं । अनसनरत भारती मानन्धर पत्रकार सम्मेलनमा बेहोस भएकी छन् । योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती आज (सोमबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच मञ्चमै बेहोस भएपछि उनलाई वीर अस्पताल लगिएको छ।पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता...
काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ...