समाचार


काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुन कार्यालय पुगे

काठमाडौं । गत पुष ७ गतेदेखि बिदामा राखिएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं बिहीबार कार्यालयमा हाजिर हुन पुगेका छन् । महानगरले नगरको नगर प्रहरीले गेटमै रोक्न खोजेको भएतापनि गुरागाईंलाई महानगरका कर्मचारीहरुले कार्यालय प्रवेश...

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क

पोखरा । पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको...

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक सिन्धुपाल्चोक स्थायी घर भई टोखा नगरपालिका बस्ने नारायण पौडेल

काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोक स्थायी घर भई टोखा नगरपालिका बस्ने नारायण पौडेल रहेको खुलेको छ । राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी...

काठमाडौंमा शिक्षकको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि...

जागरण अभियानमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड नेपालगञ्ज पुगे

काठमाडौं । जनतासंग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् । तराई–मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा...

लुटपाटमा संलग्नलाई प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीद्धारा ५ लाख पुरस्कार

काठमाडौं । गते चैत्र १५ गते राजावादी प्रदर्शनकारीको समुहले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्डहरुलाई भाटभटेनी सुपरमार्केटले नगद सहित सम्मान गरेको छ । सुरक्षा गार्ड कृष्णप्रसाद...

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर

काठमाडौं । भारतको दिल्ली पछि दोश्रो प्रदुषित शहर काठमाडौं बनेको छ । पछिल्लो दिनमा काठमाडौंको वायु प्रदूषण उच्च तहमा पुगेको हो । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित...

एनपिजेए कास्कीको ‘फोटो यात्रा–गन्तव्य मेघौली’

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका...

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

पोखरा  । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह...