समाचार


गुल्मीमा नग्न अवस्थामा किशोरीको शव भेटियो

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव भेटिएको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा...

युएईले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को...

आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं । सरकारले कात्र्तिक १७ र १८ गते अर्थात आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आजबाट भिटामिन ए खुवाउने भएको हो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण...

पर्यटन प्रवर्द्धन गर्न ‘जाउँ है पोखरा अभियान’ सुरु

महोत्तरी । होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ अभियानका साथ हिँडेको पर्यटन...

पोखराका प्याराग्लाइडिङ पाईलटहरूको मापसे चेक

पोखरामा प्याराग्लाइडिङ पाईलटहरुको मापसे चेक गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो (बिहीबार) सम्भावित दुर्घटना न्यूनिकरणका लागि मापसे जाँच गरिएको जानकारी दिएको छ । पामे स्थितमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा वडा प्रहरी कार्यालय बैदामको...

तिहारमा चिनीको अभाव नहुने, मौज्दात चिनी पठाइयो बजारमा

काठमाडौं । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन

काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ । रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । जारी...

सर्वोच्चको आदेशलगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको...

गोरखामा बढी भाडा लिएको भन्दै टिकट काउण्टरमा स्थानीयको ताला

गोरखा । बढी भाडा लिएको भन्दै स्थानीय युवाले गोरखा दरौदी यातायात कम्पनीको भच्चेकस्थित टिकट काउण्टरमा ताला लगाएका छन् । तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गर्दा यातायात व्यवसायीले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीयले बताएका छन् । ठाकुर अम्गाईंले...