समाचार


जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी , आज दुई पटक धक्का

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड...

भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको ज्यान गएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा...

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो, पाँच घाइते

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको...

पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

पोखरा । पोखरा महानगरपालिकाको एक टोली राहत र उद्दारको सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्दारका सामाग्री सहित प्रभावित...

भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी...

सरकारले जाजरकोट र रुकुममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने भएको छ । सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि शनिबार गृहमन्त्रालयले यो निर्णय गरेको हो । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी...

उदयपुरबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३४ जना घाइते

  पोखरा । उदयपुरबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा त्यसमा सवार ३४ जना घाइते भएका छन् । ना ५ ख १७ नम्बरको उक्त बस पृथ्वी राजमार्ग अन्तर्गत व्यास १२ कमलबारी सडक खण्डमा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । विहान...

गण्डकीले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित...

भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्ने १२८ जना पुगेको छ । जाजरकोट र रुकुम (पश्चिम) मा गरी १२८ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम) मा ३६ जनाको ज्यान गुमेको छ । जाजरकोटमा...