समाचार


फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५...

कालीभक्तको जन्मभूमि पर्वतको फलेवासमा काव्ययात्रा

पोखरा । लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति...

जाजरकोट भूकम्प : एकै दिन ५७ वटा परकम्प

जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । मंगलबार बिहानसम्म कूल परकम्पको...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार डलर एकको खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै पाउण्ड एकको...

ब्राउन सुगरसहित पोखराबाट ३ जना पक्राउ

पोखरा । पोखराबाट ड्रग्ससहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा...

फेरि जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको भूकम्प

जाजरकोट । पोखरामा महशुस हुने गरि आएको भुकम्प फेरि पनि जाजरकेटकै रामिडाँडा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प मापन केन्द्रको अनुसार आज सोमबार अपरान्ह फेरि अर्को ५.८ म्याग्नेचियुडको भुकम्प गएको हो । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास...

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रबाट...

भाइटीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको...

पोखरामा भुकम्पको धक्का महशुस

पोखरा । पोखरामा भुकम्पको धक्का महशुस भएको छ । ४ बजेर ३४ मिनेटको समयमा भुकम्पको धक्का महशुस भएको हो । पुरा विवरण आउन बाँकी छ । जाजरकोटमा शुक्रबार राती गएको भुकम्पको पराकम्प जाने क्रम जारी छ । अहिले कहाँ सेन्टर भएर भुकम्प गएको विवरण आइसकेको छैन । गत...