काठमाडौं । तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दैै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । तीनकुने घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई...
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ अनुसार राष्ट्र बैंकले सहकारी संस्थाले...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएको विषयमा नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिको...
काठमाडौं । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले तीनकुनेको आन्दोलन लोकतन्त्र र गणतन्त्र सिद्धाउने नियतका साथ आएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले लोकतन्त्र र गणतन्त्र सिध्याउने आन्दोलन भनेको शत्रुतापूर्ण आन्दोलन...
काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका...
कठमाडौं । मधेस केन्द्रित सात दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाले १३ वटा आचारसंहिता तय गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम गरि घोषणा गरिएको मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका...
बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप दुर्घटना...
काठमाडौं । राजसंस्था पनुस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ । समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने बताएको हो । समितिका प्रवक्ता...
काठमाडौं । बिहीबार सुनको भाउ हालसम्मकै उच्च बनेको छ । बुधवार सामान्य मूल्य घटेको सुनको मुल्य बिहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा...