समाचार


पोखराको होटलमा तनहुँकी सुकूको शंकास्पद मृत्यु

पोखराको एक होटलमा एक महिला शंकास्पद मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा भेटिएकी थिइन्। मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका...

बालुवाटार र शीतल निवास क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने...

रास्वपाका २ कार्यकर्ता पक्राउ : भरतपुरकी मेयर रेणुको बदनाम गरेको आरोप

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खाजेको आरोपमा दुई कार्यकर्तालाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका...

इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति

काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई...

प्रहरी भन्छ :‘भिपिएन र डिएनएस प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौँ । सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि वैकल्पिक प्रविधिको प्रयोग गरेर टिकटक चलाइरहेका छन् । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट...

पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध जाहेरी

जनकपुरधाम । जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ । ‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख...

मंसिर ७ को कार्यक्रम व्यवस्थापनमा दुर्गा प्रसाईंका ८६ जना संयोजक

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दै छन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी...

केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट...

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सर्वोच्च...