पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए...
पोखरा । तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटवलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा शुरुवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले...
पोखरा । अमरसिंह व्वाइज क्लबको आयोजनामा सोमबारदेखि तेश्रो एबिसी एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ । “आपसी सद्भभाव, स्वास्थ्य र भाईचाराका लागि फुटबल” भन्ने मुल नारा सहित पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिबाट १० टीमको...
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छभने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको ज्यान गएको...
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए । कार्यशालाको उद्घाटन...
पोखरा । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु...
तानसेन । वनमा लागेको डढेलो आगो निभाउने क्रममा पाल्पामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीका ६१ वर्षीय टेक बहादुर सर्तुङगी मगर रहेका छन । बिहीबार बेलुकी ५ बजेतिर घर नजिकैको पालुङ् सामुदायिक वनमा लागेको...
काठमाडौं । तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दैै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । तीनकुने घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई...
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ अनुसार राष्ट्र बैंकले सहकारी संस्थाले...