पोखरा । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात...
काठमाडौँ । अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा.केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् । डा।केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै...
पोखरा । पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पर्सा ठोरीका विशाल दिसवा थारु पोखरा आउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (शनिबार)राती साढे १० बजेको समयमा पोखरा आउँदै गरेको हाईसमा...
पोखरा । पोखरामा सुन पसलको ताला काट्दै गरेको अवस्थामा एक बालक पक्राउ परेका छन् । हिजो (शनिबार) राति एक सुन पसलको ताला काट्दै गरेको अवस्थामा कास्कीको रुपा गाउँपालिकाका १८ वर्षीय बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । राति...
नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको ज्यान गएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो । कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी)मा आयोजित टेक फेष्टमा पर्फमेन्श...
पोखरा । यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ । दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना...
गलेश्वर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा...