समाचार


हीरक जयन्ती मनाउँदै राष्ट्रिय मावि

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालयले हीरक जयन्ती मनाउने भएको छ । पोखराको पुरानो विद्यालय मध्येको एक पोखरा-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविले स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको हो । एक वर्षसम्म मनाउने घोषणा गरेको राष्ट्रिय...

केपी ओली कप : कोशी प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप टी – २० क्रिकेट अन्र्तगत कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।आर्मीले दिएको १८७ रनको लक्ष्य...

पोखरामा १६ थान कौडासहित १६ जना पक्राउ

पोखरामा कौडा खेलिरहेको १६ जना पक्राउ परेका छन् । आज (मंगलबार) राती साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के.सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलाइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा...

एमसीसीविरूद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी०विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार...

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ ।...

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (सूचीसहित)

काठमाडौं । बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् ।वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो । अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम...

‘हिमालय रोडिज सिजन ५’ को उपाधि खोटाङका सञ्जिपले जिते

काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् । प्रतियोगितामा विश्व मगर उपविजेता भए । मगरले ५० हजार रुपैयाँ प्राप्त गरे ।...

उर्लाबारीमा आगलागी : ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो

विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक...