समाचार


नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, प्रथमले ५० हजार पाउने

काठमाडौँ । नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ । विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । सेनासँग सम्बन्धित तालिम, खेलकुद,...

नेपाल प्रहरी भन्छ :‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी...

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् । यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश...

भूकम्प पीडितलाई ७ दिनसम्मको पारिश्रमिक सहयोग गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक...

भूकम्प प्रभावित क्षेत्र पुन : निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

काठमाडौँ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी...

रुस-युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि

काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन ज्यान गएको बताइको छ । नेपाली मारिएको सूचना गोप्य राख्ने प्रयास भएकाले ढिलो गरी सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार गत...

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४३ पैसा रहेको छ ।यस्तै आज...

अपडेट : २ यात्रुको उपचारको क्रममा ज्यान गयो, घाईतेको उपचार जारी (घाईतेको नामावलीसहित)

पोखरा । तनहँको घाँसीकुवामा भएको बस दुर्घटनामा २ यात्रुको ज्यान गएको छ। आज बिहान करिब ५ बजरे ४५ मिनेटको समयमा धरानबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस घाँसीकुवामा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दाँ ३६ जना...

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...