समाचार


गोर्खामा डढेलो नियन्त्रणका लागि पातपतिङगर संलन गर्नेलाई नगद पुरस्कार

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । पातपतिंगर संकलन कार्यक्रम कार्यान्वयन संगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको...

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्धारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । पार्टी सभापति रवि लामिछानेमाथि प्रहरी ज्यादती भएको भन्दै राष्ट्रिय मानव अधिकारी आयोग समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण गराएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार लगायतका...

पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । एथलेटिक्स खेलाडीहरुको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण संगै जिल्ला स्तरिय प्रतियोगिताहरु सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको...

शिक्षकहरुले भने नयाँ सहमतिका लागि आन्दोलनमा उत्रिएका हैनौ

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आफूहरू नयाँ सहमतिको लागि आन्दोलनमा नउत्रिएको प्रस्ट पारेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै महासङ्घले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ । शिक्षक महासंघले जारी गरेको विज्ञप्तीमा गत चैत्र...

दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

चितवन । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आवत जावत बन्द गरिँदै छ । सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि...

तुवाँलोका कारण तीन दिनदेखि पोखरा विमानस्थल बन्द

पोखरा । तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि बन्द रहेको छ । आइतबार दिउँसोदेखि तुवाँलोकै कारण नियमित उडान हुननसकेको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिइन् । उनका अनुसार पोखराबाट चीनको छेन्दुमा सिचुवान...

सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य 

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा...

केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

पोखरा । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा...

लेकसाइडमा खुल्यो ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’

पोखरा । पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा रहेको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल चिल्ली ग्रुपको करिब १ अर्ब २५ करोड रुपैयाँ (जग्गासहित) को लगानीमा निर्माण भएको हो । होटलमा नेपालको...