पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएकामध्ये स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरू दुवै पोखरामा बस्दै आएका...
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद...
पोखरा । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से...
पोखरा । पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर भ्यानाकर्षण भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न...
पोखरा । पोखरा रामघाटस्थित सेती नदीमा सढेगलेको अवस्थामा एक युवकको शव भेटिएको छ । शव प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे अवस्थामा फेला परेकोमा शवको पहिचान खुलेको हो । सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको...
काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो । बैंक ग्यारेन्टी बुझाएपछि...
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा-महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको...
पोखरा । पोखरामा नेपाल टेलिकमका कपर केबुलका तार चोर्ने २ जना पक्राउ परेका छन् । यहि मंसिर २६ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेको टेलिकमका कपर केबुलका तारहरु चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ...