पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-४ ले महाशिवरात्री उत्सव २०८२ को अवसर पारेर आयोजना गरेको खुला भजन प्रतियोगितामा पोखरा ५ मा रहेको धर्मस्थली भजन समूह प्रथम भएको छ । कुल १० समूह सहभागी प्रतियोगितामा सुक्ला गण्डकी तनहुँको महेश्वर खनाल समूह दोस्रो...
पोखरा । आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’ । आज विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो । साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय...
पोखरा । पोखरामा महाशिवरात्रीको अवसरमा विश्वसंगीत महोत्सव आयोजना हुने भएको छ । नमस्ते ब्यान्डको ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्धको ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिव रात्री विश्वसंगीत महोत्सव २०२६ को आयोजना हुन लागेको आज पोखरामा पत्रकार...
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरुसंगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको...
पोखरा । मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक...
पोखरा । दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको...
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा ४माघदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल,...
पोखरा । बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ सम्पन्न भएको छ । बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास,...
पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्म मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने...