पोखरा । नेपालमा थप एक हजार ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा एक हजार जना संक्रमण मुक्त भएका छन् भने थप १० संक्रमितको...
पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर...
थम्मन थापा बागलुङ । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक र डक्टर सहयोगमा आँखाको निशुल्क चेकजाँच तथा सल्यकृया सम्पन्न भएको छ । हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स...
पोखरा । नेपालमा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २१९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको...
काठमाडौं । परीक्षणमा रहेको एउटा खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। अमेरिकी औषधी...
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...
काठमाडौँ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भई होमआइसोलेसनमा बसेका खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । पुनलाई पुरानै जन्डिस बल्झिएपछि उपचारका लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । तर उनलाई कुनै सुधारको लक्षण नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी...
काठमाडौं । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएका १४ प्रतिशत संक्रमित बनेका हुन । नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य मन्त्रालयका...