काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएका छन् । उनमा संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् । आइतबार प्रधानन्यायाधीश जबराका एक जना...
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको दमौलीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३०७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा...
काठमाडौं । कोरोना विरुद्धको खोप किन्नका लागि खरिद ऐब बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख नौ सय डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ। सम्बन्धित खोप...
पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो स्वास्थ्य नीति सर्वजनिक गरेको छ । सरकारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८ स्विकृत गरेसंगैं प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाथ्य नीति सार्वजनिक गरेको हो । स्वास्थ्य नीतिमा एक चिकित्सक,...
पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको भूमिका...
पोखरा । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले बागलुङमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जगत विश्कर्माले पहिलो रक्तदाता कुश्मा नगरपालिका ११ नम्बर वडा कमिटी सहसचिव रमेशप्रसाद...
पोखरा । एउटा यस्तो नगरपालिका जसले आफ्नो नगरपालिका भित्रका स्वास्थ्य चौकीमा चेकजाँच गर्न आउने महिलालाई हरेक पटक एक क्रेड अण्डा दिएर पठाउने गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले गर्भवती भएपछि हरेक पटक चेक गर्न आउने महिलालाई एक क्रेड (३० गोटा) अण्डा दिएर...
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ । यो...