स्वास्थ्य-जीवनशैली


मौजामा बृहत स्वास्थ्य शिविर : पहिलो दिनमै ३ सयभन्दा धेरैले परीक्षण गराए

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा शुक्रवारदेखि बृहत निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र नेलम्बो नेपाल पोखराकोे संयुक्त आयोजनामा शुरु भएको बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी...

छिट्टै गण्डकी प्रदेश पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मंसिरभरमा गण्डकी प्रदेशमा १८ वर्ष उमेर माथिका सबै नागरिकले पूर्ण खोप लगाई सक्ने दाबी गरेकी छन् । बिहीबार युआरएलको आठौं वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गनर्दै उनले...

अग्रज पत्रकार हरि बास्तोलालाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा । यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिमा लामोसमय देखि कार्यरत अग्रज पत्रकार हरि बास्तोला सम्मानित भएका छन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले स्थापना र सञ्चालन गरेको पुरस्कार...

पोखरा २० मौजामा मंसिर २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४...

ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्न सक्छ : डब्लूएचओ

काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीले बताएका छन् । दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न...

विद्यार्थीमा कोरोना पुष्टि भए पछि विद्यालय बन्द

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि विद्यार्थीलाई कोरोना देखिए पछि बन्द गरिएको हो । कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको...

विज्ञको चेतावनीः ‘भविष्यका महामारी कोरोना भन्दा भयानक ’

विज्ञहरुले भविष्यमा कोरोना भन्दा भयानक महामारी आउन सक्ने चेतावनी दिएको छ । हाल कोरोनाको नयाँ नयाँ भेरियन्ट आइरहेको बेला यी भाइरसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा यो भन्दा पनि खतरनाक र घातक भाइरसको महामारी फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका...

ओमिक्रोनको संक्रमण देखिएसँगै के अब लकडाउन होला ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वमा फैलिन थालेसँगै सर्तकता अपनाउन थालिएको छ । यसैबीच यता नेपालमा पनि आज २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन होला कि नहोला भन्ने सर्वत्र चासो छ । केहीले अब लकडाउन हुन्छ भन्ने अड्कलबाजी...

नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेटिएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी...