स्वास्थ्य-जीवनशैली


अस्पतालहरुलाई सरकारको निर्देशनः ‘संक्रमण फेरि फैलिन थाल्यो, तयारी अवस्थामा रहनु’

सरकारले फेरि संक्रमण फैलिन थालेको भन्दै देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोनको २४ संक्रमित थपिएसँगै संक्रमण अझै फैलिन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा...

जिल्लाका तीन विद्यालयका विद्यार्थीमा करोना पुष्टि भए पछि विद्यालय बन्द

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका...

वर्षमान पुन आज नेपाल फर्कदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गर्न सकेको छैन् । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी...

आजदेखि बुस्टर डोज, क–कसले पाउने छन् ?

काठमाडौं । सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने भएको छ । कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने भएको हो र स्वास्थ्य मन्त्रालयको अनुसार मध्यम तथा गम्भीर...

नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय...

डब्लूएचओको चेतावनी :’ओमिक्रोन र डेल्टाले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले संक्रमणको डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ । समाचार...

जोन्सन एन्ड जोन्सनको२१ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं। कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख...

नेलम्बो नेपाल र पोखरा २०को सहकार्य : स्वास्थ्य सिविरमा मौजा र भलामका ४६६ ले लाभ लिए

पोखरा । नेलम्बो नेपाल पोखरा र पोखरा महानगरपालिका वडा नम्बर २०को सहकार्य र आयोजनामा भएको बृहत निशुल्क स्वास्थ्य सिविरमा ४६६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । वडा नम्बर २०को मौजामा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा साविक भलाम र मौजा गाविसका स्थानीयलाई...