स्वास्थ्य-जीवनशैली


खोप कार्ड हराए के गर्ने र लिन कहाँ जाने ?

सरकारले विस्तारै खोप कार्ड अनिवार्य गर्ने बताएसँगै आमनागरिकमा चिन्ता बढेको छ । कतिपयले वर्षदिन अघि नै खोप लगाएको र खोप कार्ड हराएकाहरु अब के गर्ने , कहाँ गएर खोप कार्ड बनाउने भन्ने अन्योलमा परेका छन् ।स्वास्थ्य मन्त्रालयले खोप कार्ड हराएका र खोप लगाएर...

यी नौ जिल्ला जहाँ कोरोना संक्रमणको उच्च जोखिम छ!(नामसहित)

काठमाडौं। विश्वमै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएसँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको छ । पछिल्लो हप्तादेखि कोभिड ग्राफ उकालो लागिरहेको छ । संक्रमणबाट देशका अधिकांश जिल्ला ग्रसित बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार...

गण्डकीका सबै जिल्लामा आइशोलेसन र भेन्टिलेटर तयारी अवस्थामा छ : स्वास्थ्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले कोभिड संक्रमण जोखिमबाट बच्न प्रदेशमा सबै तयारी गरिएको बताएकी छिन् उनले प्रदेशका सबै जिल्लामा आइसोलेसन र भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएकी छन। ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य...

गण्डकी अपडेटः सक्रिय संक्रमित ह्वात्तै बढे, आज कुन जिल्लामा कति थपिए(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज १२१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा २७ संक्रमित कोरोना मुक्त भएका छन् । संक्रमित हुनेमा कास्कीका ६६,म्याग्दीका ४, मुस्ताङका ४, तनहुँका ७, बागलुङका ११, स्याङ्जाका...

स्वास्थ्य मन्त्रालय भन्छ: चैतसम्ममा ४० प्रतिशतमा ओमिक्रोन हुन्छ

काठमाडौं । द्रुतगतिमा दौडिएको कोराना संक्रमण अनियन्त्रित बन्दै गइरहेको छ । पछिल्लो केही दिनदेखि संक्रमण हरेक दिन जसो दोब्बर हुदैँ गएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैतसम्ममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट ४० प्रतिशत मानिस संक्रमित...

कोरोना उकालो लाग्ने संकेतः थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो...

कुन–कुन जिल्लामा फैलियो ओमीक्रोन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ। संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका...

ओमिक्रोन संक्रमणः प्रधानमन्त्री कार्यालयमा सीसीएमसीको बैठक, थप प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्। स्वास्थ्य...

डब्ल्यूएचओको चेतावनी :‘ओमिक्रोन घातक छ, कमजोर नठान्नुस’

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन घातक भएको भन्दै कमजोर नठान्न चेतावनी दिएको छ। यो भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठान्न आग्रह गरेको हो । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता...