स्वास्थ्य-जीवनशैली


५ सयबढी सक्रिय संक्रमित हुने यी ६ जिल्ला!

काठमाडौं । नेपालमा पछिल्लो समय सक्रिय संक्रमितहरु दिनदिनै बढीरहेका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिदैँ जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार...

मादी गाँउपालिका अध्यक्ष गुरुङलाई कोरोना संक्रमण

पोखरा । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रमुख गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । गुरुङले स्वास्थ्यमा सामान्य समस्या आए पछि परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको...

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्यमा आए पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पोखरेलले जानकारी दिएका छन् । पोखरेलले सामाजिक संजाल फेसबुकमा स्टाटस् पोष्ट गदै आफु संक्रमित भएको जानकारी...

जनस्वास्थ्यविद्को चेतावनीः ‘अबको एक सातामा संक्रमित संख्या १० हजार पुग्न सक्छ’

काठमाडौं । जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले दिनदिनै अनियन्त्रित रुपमा कोरोना संक्रमण फैलिएकाले अबको केही सातामै संक्रमितको संख्या १० हजार माथि पुग्न सक्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा बोल्दैँ उनले सो कुरा बताएका हुन् । उनले भनेका छन्,‘तथ्यांक...

मेयर जिसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । मेयर जिसी गएको १ साउनमा मस्तिष्क...

स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

सरकारले आवश्यकताअनुसार स्वास्थ्य कर्मचारीको करार अवधि ३ महिना थप्ने भएको छ । कोरोनाभाइरसको संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म...

देशभर थपिए ३५५३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु...

गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या पाँच सय माथि,आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा आज (बिहीबार) १६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा प्रदेशका ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । सोही अवधिमा १९ संक्रमित कोरोना...

नआत्तिनुस अनावश्यक लकडाउन हुदैँन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै आमनागरिकमा फेरि लकडाउन होला कि भन्ने चिन्ताले सताएको छ। सुरक्षाकै लागि लकडाउन गरिने भएपनि आमनागरिकको दैनिकीमा यसले निकै नै असर पर्ने भएकाले मन्त्रालय लकडाउनको पक्षमा नभएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले...