काठमाडौं । नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमणदर केही ओरालो लागिरहेको छ । विश्वभर फैलिरहेको ओमिक्रोनका जोखिम रहे पनि नेपालमा खासै ओमिक्रोन संक्रमण भने तीव्र पाइएको छैन । यद्यपि विश्व स्वास्थ्य संगठनले भने नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ संक्रमितले ज्यान गुमाएका छन् । भने थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार थप १ संक्रमितको मृत्यु भएको छ। ज्यान जानेमा कास्की अन्नपूर्ण गाउँपालिका ४ की ८४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित बन्ने भन्दा झन्डै दोब्बर संक्रमित निको भएका छन् । ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९०० जना भने निको भएका छन् ।१३९३ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको मृत्यु भएको छ। तनहुँ जिल्ला व्यास नगरपालिका ११ का ४० वर्षीय संक्रमित महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड १४ लाख ४५ हजार खोप अझै स्कट रहेको बताएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा मन्त्री विरोध खतिवडाले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् । हालसम्म नेपालमा...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० संक्रमितको ज्यान गएको छ । देशैभरका अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्येका संक्रमित मध्ये सो संख्यामा संक्रमितले ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो तथ्यांक अनुसार संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना निको हुदाँ ५१६ जनामा संक्रमण पुष्टि भएको छ। ९७८ जनाको परीक्षण गर्दा १० का गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य...