स्वास्थ्य-जीवनशैली


डेङ्गुको निःशुल्क पिसिआर परीक्षण सुरुः यी हुन डेङ्गुका लक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले...

थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै...

देशभर थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त...

गण्डकी अपडेटः १७ जनामा संक्रमण,३० जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । भने ३० जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा २२० जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका ६,मनाङका ३, म्याग्दीका...

गण्डकी अपडेटः १ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउनेमा पोखरा ३१ का ५६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै पछिल्लो २४ घण्टामा...

गण्डकी सरकारले महिलाको प्रजनन अंगसंग सम्बिन्धीत क्यान्सरको उपचारका लागि ५० हजार दिने

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क...

२४ घण्टामा १ सय ८० जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो...

गण्डकी अपडेटः २१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९१ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । आइतबार...