स्वास्थ्य-जीवनशैली

स्वास्थ्य मन्त्रालयको लापरवाही : गोदाम धरमै सकियो डेढ लाख कोरोना खोपको म्याद

काठमाडौं । सरकारले कोरोना खोप लगाउने काममा ध्यान नदिँदा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । सरकारले खोप अभियानमा चासो नदिँदा सो परिमाणमा खोप खेर गएको हो । स्वस्थ्य मन्त्रालयका अनुसार शनिवार डेढ लाख कोभिसिल्ड खोपको म्याद सकिएको छ । स्वास्थ्य सेवा विभागको...

मंकीपक्सलाई डब्लूएचओले गर्‍यो विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको...

शुक्रबार थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको हो ।पछिल्लो...

बुधबार थपिए ३९१ कोरोना संक्रमित

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त...

मेडिसिटी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण बुवाको निधन भयको भन्दै परिवारद्धारा कारवाहीको माग

पोखरा । चिकित्सकको गम्भीर लापरवाहीका कारण बुवा योगेन्द्रबहादुर बस्नेतकोे निधन भएको भन्दै परिवारले दोषीमाथि कारवाहीको माग गरेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र अस्पतालमा...

शनिबार थपिए २०५ सङ्क्रमित, ५१ जना सङ्क्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा तीन हजार...

कोरोना संक्रमणदर उकालो लाग्यो, साउनभित्र चौथो लहर सुरु हुने विज्ञहरुको चेतावनी

पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमणदर बढ्न थालेको छ । असार महिनामा करिब १० प्रतिशतले कोरोना संक्रमणको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । ३१ असारमा आइपुग्दा १० गुणाले बढेकाले नेपालमा...