स्वास्थ्य-जीवनशैली

प्रदेश नं १ का मुख्यमन्त्री राईमा कोरोना संक्रमण

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईमा कोरोना संक्रमण देखिएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा राईसहित परिवारका सदस्य र राजनीतिक सल्लाहकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईमा ज्वरो आउने, रुघा लाग्ने लगायतका लक्षण देखिएसँगै...

गण्डकीमा सोमबार ६७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनामा परिक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा २५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित सबै होम...

शनिबार थपिए ४३८ कोरोना संक्रमित, २ जनाको निधन

पोखरा । नेपालमा थप ४३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अपडेट सार्वजनिक गदै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। सोही समयमा २७७...

सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ

सङ्खुवासभा । सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने...

दमौलीमा डेङ्‌गुका बिरामी भेटिए

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्‌गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्‌गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्‌गुका बिरामी पनि...

गण्डकीमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको सूचनाको आधारमा सबैभन्दा धेरै ५६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दीमा संक्रमण भेटिएका छ्रैनन्...

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा कर्मचारीको मिलेमतो

हेटौँडा । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाइएकोमा कर्मचारीको मिलेमतोमा अनियमितताको...