स्वास्थ्य-जीवनशैली


लमजुङमा १० जनामा डेङ्गु संक्रमण

लमजुङ । दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ । गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा...

सत्याग्रह सुरु गर्दै गर्दा भक्कानिए गोविन्द केसी

सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा सोमबार साँझ सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् । सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग...

डेंगुबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय देशका अधिकांश जिल्लामा डुेंगु संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सचेतना जारी गरेको छ ।मन्त्रालयले कर्मचारीहरु तथा सर्वसाधरण नागरिक सबैलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप...

डा. गोविन्द केसी आजैदेखि अनसन बस्ने

डा. गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् । आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए...

पहाडमा डेङ्गुको प्रकोप, बढ्न थाले बिरामी

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम...

महामन्त्री शर्मा अस्पताल भर्ना, आजै अपरेशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने छ। शर्माले आफु अस्वस्थ...

थप १६३ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो । पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट...

थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

पोख犀利士 रा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा गरी ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको...

डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी

जुम्ला । जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त...