स्वास्थ्य-जीवनशैली


कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने

एजेन्सी । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त...

युआरएल दमौलीको स्थापना दिवस

पोखरा । तनहुँको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले शुक्रबार एक समारोहबीच स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो । कार्यक्रममा व्यास नगरपालिकाका...

शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

एजेन्सी । एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त...

चितवनमा बिहे भोज खाएका ३०० जना बिरामी

चितवन । चितवनमा बिहे भोज खाएका तीन सय जना बिरामी भएका छन् । गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला,...

६ महिनामा डेंगी संक्रमणबाट ६७ जनाको निधन, ५४ हजार संक्रमित

काठमाडौं । नेपालमा पछिल्ला ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार जुलाईयता आजसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् । यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’...

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट औषधि विक्री नगर्न निर्देशन

काठमाडौं । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर...

डेंगु संक्रमितको संख्याले ५० हजार नाघ्यो, ५५ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा डेंगु संक्रमितको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय थप ३ हजार ४९५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कूल डेंगु संक्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक...

विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात

विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको...

चिकित्सकको लापरबाही : प्रत्यारोपण गर्न झिकिएको मिर्गौला काम नलाग्ने भन्दै अलपत्र छाडेर हिँडेपछि…..

काठमाडौं । वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ। अस्पतालका प्रत्यारोपण...