स्वास्थ्य-जीवनशैली


थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले गोप लगाएका छन्...

हुम्ला अस्पतालमा औषधि अभाव

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

सुदुरपश्चिम । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ। भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको...

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

पोखरा । । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन...

भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह

एजेन्सी । नयाँ दिल्ली भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै...

प्रतिभामा मनिपालको निःशुल्क दन्त शिविर

पोखरा । पोखरा महानगरपालिकाको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने...

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया...

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी...

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

पोखरा । खोकीलाई एक सामान्य रुपमा लिने तपाईँ हाम्रो चलन छ । सिजनल रुघा खोकी हो भने हाम्रो परम्परागत सैलीले समान्य तातोपानी वा तातो झोलिलो कुरा प्रयोग गर्दा नै निको हुन्छ । तर, लामो समय खोकी लागेको छ भने त्यसलाई हल्का रुपमा लिन नहुने मणिपाल शिक्षण अस्पातालमा...