स्वास्थ्य-जीवनशैली


चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

मकवानपुर । हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको...

देशभर डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित (सूचीसहित)

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने...

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम...

संक्रमक तथा सरुवा रोग अस्पतालले सर्पदंशको उपचारको लागि अनुमती पायो

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा संचालीत संक्रामक तथा सरुवा रोग अस्पताल पोखराले सर्पदंश उपचार केन्द्रको अनुमति प्राप्त गरेको छ । अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी...

चरक मेमोरियल हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक पोखराको चरक मेमोरियल हस्पिटलले ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको छ । हस्पिटलले २६ साउनमा  पोखराका ४५ वर्षीय एक पुरुषको सफल सर्जरी गरेको हो । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अस्पतालले सफलतापूर्वक ओपन हर्ट सर्जरी...

देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो : कुन प्रदेशमा कति संक्रमित ? सूचीसहित

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा संक्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार...

पोखरा–१५ मा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र १५ संयुक्त आयोजनामा मङ्गलवार सो शिविर गरिएको हो । वडा अध्यक्ष तोरणबहादुर बानियाँका...

भोलि पोखरा महानगरपालिका १३ कुंडहरमा निशुल्क आँखा शिविर हुने

पोखरा । भोलि पोखरा महानगरपालिका वडा नम्बर १३ निशुल्क आँखा जाँच गरिने भएको छ । आँखा परिक्षण पोखरा वडा नम्बर १३ कुंडहरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुने शहरी स्वास्थ्य केन्द्र १३ तथा स्वास्थ्य व्यवस्थापन परिवारले सुचना जारी गर्दै जानकारी दिएको छ । आँखा...

धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट ११ जनाले ज्यान गुमाए

विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण...