काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक...
पोखरा । गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा नयाँबजारमा रहेको सो कलेजलाई पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर स्थानान्तरण गरिने भएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी...
पोखरा । कास्कीमा मानसिक रोगको न्यूनीकरण र उपचार सम्बन्धी व्यवस्थापनका विषयमा जिल्ला समन्वय समिति कास्कीले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीसहित गण्डकी प्रदेशमा मानसिक रोगको...
पोखरा । श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुल बहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको...
पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक...
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र ने.रे.सो. कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पो.म.न.पा. वडा नं....
पोखरा । सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ । पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव...
पोखरा । पोखरा ८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएको भन्दै मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाइमा डेंगी खोज्ने र नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी...