स्वास्थ्य-जीवनशैली


नेरेसो लेखनाथ उप शाखाको रत्तदान

लेखनाथ । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै नेपाल रेडक्रस सोसाईटी पोखरा–२७ लेखनाथ उप शाखाले राखेको खुल्ला रत्तदानमा ३१ युनिट रगत संकलन भएको छ । रत्तदान जिवन दान जिवन दान महादान भन्ने मुल नाराका साथ आयोजना गरिएको रत्तदान कार्यक्रमका पहिलो...

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको...

गण्डकी डेंगीको उच्च जोखिममा, कास्की जिल्लामा मात्रै ७ हजार संक्रमित

काठमाडौं । देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो। देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।सात प्रदेशमध्ये गण्डकी प्रदेश...

तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै...

अब १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं । सरकारले मंसिर १ बाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर...

तीन सरकारी अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्ष मुनिका बालवालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको वताएका हुन । आइतबार...

नवलपरासीमा जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी

नवलपरासी । पूर्वी नवलपरासीमा जंगल च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले...

एभरेस्ट एफएमको आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा  । एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष...

डेंगीबाट ज्यान गुमाउनेको संख्या ११, २२ हजार बढी संक्रमित

काठमाडौँ । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको ज्यान गएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्याङ्क अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको ज्यान गएको...