काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने कान्तिपुरलाई जानकारी दिएका हुन् । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको...
काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । ‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक...
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित भएको छ । सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको हो । शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय...
पोखरा । एसइइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक बिध्यालय तर्फ बिन्ध्यबासिनी माबी पोखरा १६ बाटुलेचौर कास्की जिल्ला प्रथम हुन सफल भएको छ । ५० जना भन्दा बडि परिक्षार्थी सहभागी भइ एस इ इमा प्राप्त औसत जि पि ए नतिजा मुल्यांकनको आधारमा उत्कृष्ट नतिजा...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक...
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै...
पोखरा । एक्सपर्टको २० औं वार्षिकत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई...
पोखरा । सृजना आवासीय माध्यामिक विद्यालय पोखराले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । एक कार्यक्रमका बिच विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । कार्यक्रममा सहरी योजना आयोग पोखरा महानगरका उपाध्यक्ष प्रेमलाल लामिछाने,...
पोखरा । पोखरामा रहेको आइएसएमटी कलेजले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटी कलेजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी उमेरमा आउने विभिन्न समस्या...