शिक्षा


सीटीईभीटीका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । उनले भने ‘संक्रमण...

एसइईको वैशाख र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो...

लोक सेवाका लिखित परीक्षा पनि स्थगित

काठमाडौं । माघ ११ देखि हुने भनिएको लोक सेवा आयोगका परीक्षा पनि स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको हो । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने...

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शुक्रबार र शनिबार भोलि र पर्सि हुने...

शिक्षामन्त्रीले भने,‘बढी शुल्क लिने मेडिकल कलेज माथि थप एक्सन लिन्छौँ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क लिने मेडिकल कलेजमाथि थप एक्सन लिने बताएका छन् । पौडेलले गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गर्दै मेडिकल कलेजले नटेरेको भन्दै थप कारबाही अगाडी बढाउनुपर्ने बताएका हुन् । गत पुस ३०...

त्रिविका परीक्षा स्थगित गर्न प्रम देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरु स्थगित गर्न निर्देशन दिएका छन् । परीक्षामा भौतिक दूरी कायम भएरनभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री...

नेपाली विद्यार्थीको लागि खुशीको खबरः अष्ट्रेलियाले ल्यायो आर्कषक अफर !

काठमाडौं । अष्ट्रेलियामा रहेका विद्यार्थी र विदेशी कामदारले अब २० घण्टा बढी काम गर्न पाउने भएका छन् । कोरोना संक्रमणको कारण कामदारको चर्को अभाव भइरहेकाले अष्ट्रेलियाले आजदेखि लागू हुने गरि यस्तो अफर ल्याएको हो । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी...

परीक्षामा संक्रमित विद्यार्थीलाईसगैँ राखेको भन्दै विद्यार्थी आन्दोलितः प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिनको लागि छुट्टै व्यवस्था नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरका विद्यार्थीले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई...

एन प्याव्सन कास्कीको २४ औं स्थापना दिवसः यी ४ विद्यालय सम्मानित

पोखरा। नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, विदाइ कर्मचारी तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त...