शिक्षा


राष्ट्रिय माविको वार्षिक पुरस्कार वितरण सम्पन्न : १० जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

पोखरा । पोखराकै ऐतिहासिक शैक्षिक धरोहरको रुपमा स्थापित राष्ट्रिय माविले आज वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । वार्षिक पुरस्कार वितरण कार्यक्रम अन्तर्गत विद्यालयले इसिडी देखी कक्षा १० सम्म उर्तिण भएका प्रथम,द्धितीय र तीतृय भएका विद्यार्थीलाई...

प्रतिभामा ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’

पोखरा । पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ । विद्यालयका प्राचार्य किरण सापकोटा,...

जेएमसीमा तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला

  पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । तीन दिनसम्म चल्ने गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा...

व्यवसाय प्रवद्र्धन केन्दको आयोजनामा डिजिटल मार्केटिङ तालिम शुरु

पोखरा । पोखरा महानगगरपालिका आर्थिक बिकास महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा डिजिटल मार्केटिङ तालिम शुरु भएको छ । गण्डकी टेक्निकल ईन्सटिच्युट पोखरा १० औधोगीक क्षेत्रमा बिहीबार देखी शुरु भएको तालिमको पोखरा महानगर शैक्षिक बिकास महाशाखाका प्रमुख...

स्यानिटरी प्याडसम्बन्धी कानुन संशोधन गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत...

एसओएस गण्डकीमा सरसफाइ र वृक्षरोपण

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा विश्व वातावरण दिवस मनाइएको छ । विश्व वातावरण दिवसका उपलक्ष्यमा विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइएको हो । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस...

पश्चिमाञ्चल माविमा सौन्दर्य कलाको अध्यापन

पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० जना विद्यार्थी सहभागि...

पोखरा आइडिया मार्ट २०८१ मा ट्रफअपसाइकल बिजेता

पोखरा । पोखरा महानगरपालिकाले आयोजना गरेको दोश्रो संस्करणको पोखरा आइडिया मार्ट २०८१ मा ३४ वटा आइडियाहरुलाई पछाडि पार्दै ट्रफअपसाइकलले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । खेर गइरहेको टायरलाई प्रशोधन गरी विभिन्न सामाग्री बनाउने आइडिया प्रस्तुत गरेको...

विद्यार्थी कुटेर घाइते बनाएको अरोपमा शिक्षक पक्राउ

पोखरा । आफैले पढाउने विद्यार्थी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३२ को युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै कुटेको आरोपमा ३२ वर्षीय शिक्षक सुदिप अधिकारी पक्राउ...