शिक्षा


पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका...

विद्यालय शिक्षा ऐन छिट्टै पारित गर्छौ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । बुधबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी...

एसइई नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरू भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री...

आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइदैछ । ुज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका स् साझेदारी र प्रणालीगत सक्षमताु भन्ने नाराका साथ दिवसका सन्दर्भमा संघीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको...

डिजिटल साक्षरता विकास गर्नुपर्नेमा शिक्षामन्त्रीको जोड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डिजिटल साक्षरता विकास गर्नुपर्नेमा जोड दिएकी छन् । आजको विज्ञान प्रविधिको युगमा नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा...

भोलि राष्ट्रिय शिक्षा दिवस : मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसको आवश्यक तयारी पुरा भएको जनाएको हो । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकतास् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ...

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

काठमाडौं । बजेट अभावले सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूूषण पाँच वर्षदेखी अवरुद्ध बनेको छ । विद्याभूूषण पदकमा प्रयोग हुने सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्ने काम अवरुद्ध हुन पुुगेको ो । विभिन्न...

रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागतसहित विविध कार्यक्रम

पोखरा । रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई बालदिवसको अवसर पारेर एक विशेष समारोह बीच स्वागत गरेको छ । पोखरा महानगरपालिका वडा नं. ८ रत्नचोकमा रहेको सो विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार...

माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका महिला तथा बालवालिका शाखाले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारी बाल संवाद कार्यक्रम सम्पन्न भएको छ । संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक...