शिक्षा


रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागतसहित विविध कार्यक्रम

पोखरा । रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई बालदिवसको अवसर पारेर एक विशेष समारोह बीच स्वागत गरेको छ । पोखरा महानगरपालिका वडा नं. ८ रत्नचोकमा रहेको सो विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार...

माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका महिला तथा बालवालिका शाखाले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारी बाल संवाद कार्यक्रम सम्पन्न भएको छ । संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक...

एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

पोखरा । एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्धितीय, रत्न ज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथा तथा वागमारा एकेडेमी र अल्फा वोडिङ...

एसओएस गण्डकीमा मनाइयो ६० औँ राष्ट्रिय बालदिवस

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको...

शिक्षा ऐन नआउँदा समस्या : मन्त्री थापा

पोखरा  । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताएका छन् । बिहीबार शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री थापाले...

माउन्ट अन्नपूर्णमा वक्तृत्वकला प्रतियोगिता

माउन्ट अन्नपूर्ण मा वि नदीपुरमा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका साहित्य कला र सङ्गीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्तृत्वकलाको महत्वमाथि प्रकाश...

१० स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

काठमाडौं । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर...

गुणस्तरीय शिक्षाको सुनिश्चितता आजको आवश्यकता हो : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिका वडा नं.२३ कुद्वी डाँडा स्थित श्री हर्पनकोट माध्यमिक विद्यालयको शैक्षिक अवस्था बारे छलफल तथा अन्तरक्रिया गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा विद्यालयको पछिल्लो शैक्षिक अवस्था र सुधारका पक्षहरू...

गुणस्तरीय र जीवनोपयोगी शिक्षा आजको प्राथमिकता : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय...