काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको आकस्मिक निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेकी मन्त्रीले...
काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । समितिले आज एक सूचना जारी गदै इच्छुक तथा...
काठमाडौँ । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान...
श्रीकृष्ण सिग्देल स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको रणविर जनहित माविका अभिभावकहरु न्याय खोज्दै उच्च अदालत पोखरा पुगेका छन् । वालिङ नगर शिक्षा समितिले कानुन विपरीत शिक्षक सरुवा गरेपछि अभिभावकहरु न्याय माग्न अदालत पुगेका हुन् । नगर शिक्षा...
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको हीरक महोत्सवको अवसर पारी निर्माण हुन लागेको हीरक महोत्सव स्मारकको विहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा निर्माण हुन लागेको हीरक स्मारकको पोखरा महानगरपालिका वडा नं १ का...
पोखरा । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गरेकी छिन्। गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको...
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्टे«लियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले...
काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा आज राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने...