शिक्षा


पुस ७ भित्र डीन र क्याम्पस प्रमुखको नियुक्ति गरिसक्न प्रम ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति पुस ७ गतेभित्र गरिसक्न निर्देशन दिएका छन् । बिहीबार बसेको सिनेट बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति...

त्रिविको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास भएको छ । सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बिहान ११ बजे नीतिबारे थप छलफलका लागि बैठक बोलाएका छन् । ...

त्रिविको नीति अधिवेशन आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ। त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम...

मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले...

शिक्षकहरूको तलब मासिक रूपमै उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ । ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको...

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ । विद्यार्थी सङ्ख्या न्यून भएपछि बाग्लुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द भएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका...

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको...

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास...

पोउवा संघको सामाजिक विकास केन्द्रले मनायो बाल दिवस

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ । प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु...