शिक्षा


एसइई परीक्षाको आवेदन फाराम खुला

 काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले ९माध्यमिक तहको...

शैक्षिक कल्याणकारी कोष प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३ औँ साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक...

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् । लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट...

मादीका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’को सहयोग

पोखरा । मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये...

गण्डकी बहुप्राविधिक शिक्षालयमा नयाँ विद्यार्थीलाई स्वागत

पोखरा । गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँ भर्ना भई आएका विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष धनराज आचार्यको विशेष उपस्थितिमा नव आगन्तुक विद्यार्थीहरूलाई शिक्षालयमा...

दीपशिखा पुस्तकालयको अध्यक्षमा कृष्णहरि भण्डारी

  पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको अध्यक्षमा कष्णहरि भण्डारी चयन भएका छन् । आइतबार सम्पन्न पुस्तकालयको सत्रौं साधारण सभा तथा आठौं अधिवेशनले भण्डारीको अध्यक्षतामा २ मनोनित सदस्य बाहेकका ११ सदस्यहरु...

हिसान गण्डकीको अध्यक्षमा डा. रामजी शर्मा

पोखरा । हिसान गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. रामजी शर्मा चयन भएका छन् । शनिबार अबेर सम्पन्न हिसान गण्डकीको दोस्रो अधिवेशनले डा. शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत  चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल, उपाध्यक्षमा...

त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त (नामसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । कार्यविधिको आधारमा नियुक्त गरिएको छ । सर्वसम्मतिले डीन नियुक्त गरिएको हो ।प्रधानमन्त्री एवम्...

१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हाता पारेको...