शिक्षा


काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनमा शिक्षकहरु

काठमाडौं । शिक्षकहरु आजेदेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रने भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि 'काठमाडौं जाऔँ' अभियान अन्तर्गत शिक्षकहरुले अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन...

प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने

पोखरा । पोखरामा एभरग्रीन एकेडेमी सञ्चालनमा आउने भएको छ । प्रतिभा एजुकेशन फाउन्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हालसालैमात्र पोखरा–३ तेर्सापट्टीमा स्थापना गरेको एभरग्रीन एकेडेमी यसै शैक्षिक...

पीएन क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका पोखरेल निर्वाचित

पोखरा । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल निर्वाचित भएका छन् । उनी एक हजार १०५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेविसंघका सुशिल न्यौपानेले ५०३ मत ल्याए । अध्यक्षका...

पीएन क्यम्पसमा अनेरास्ववियुका विष्णु पोखरेलले अग्रता बढाउँदै, कस्को मत कति ?

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ७८६ मत गणना भइसकेको छ । जारी मतगणनामा अनेरास्ववियुका विष्णु...

पीएन क्याम्पसमा मतगणना जारी : ३ सय मत गनिसक्दा कसको कति मत ?

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ। जारी मतगणनामा अनेरास्ववियुका विष्णु...

९२७० विद्यार्थी मतदाता रहेको पीएन क्याम्पसमा जम्मा २८९७ मत खस्यो

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ मत खसेको छ । आज मतदानमा जम्मा ३१.२५ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका सदस्य विष्णु गौतमले जानकारी दिए । ९ हजार २ सय ७० जना विद्यार्थी...